अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा सुरु भएको छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहीत सेवा थालिएको