समाचार

रवि लामिछानेलाई दिए रविन्द मिश्रले शुभकामना

पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द मिश्रले शुभकामना दिएका छन्। पूर्व सञ्चारकर्मी रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेकामा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द मिश्रले