कतार एअरवेजले आफ्नो विमानको पेन्ट उक्किएपछि विमान निर्माता कम्पनी एअरबससँग १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति मागेको छ। आफूले बनाउन दिएको विमानमा राम्रो काम नगरेका कारण सो विमानको रङ उक्किएको भन्दै