एमाले निकट विद्यार्थी संघले सरकारले ल्याएको विधेयक विरुद्ध त्रिचन्द्रमा प्रदर्शन गरेको छ । सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याएको भन्दै अनेरास्ववियुका विद्यार्थीले प्रदर्शन गरेका हुन्। सरकारले फौजदारी मुद्दाको सजाय