शुक्रबार देखि काठमाडौं उपत्यकामा पुनः मेलम्ची खानेपानी वितरण गरिने भएको छ। भोलि चावहिलस्थित चुच्चेपाटीको पानी ट्यांकीबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश कुमार राईले जानकारी