समाचार

चीनमा उपचार गरेर तीन सातापछि पुन आज नेपाल फर्किए

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् । उनी चाइना साउदर्न एयरलाइन्सको नियमित