समाचार

शैलुङमा हिमपात (फोटोफिचर)

रामेछापको माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । रामेछापको शैलुङलगायत उच्च भू–भागमा बाक्लो हिमपात परेको परेको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए।लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित भएका