समाचार

आकर्षक प्रतिफल दिने क्रिप्टोकरेन्सीमा लगानी गर्न किन दिँदैन नेपाल राष्ट्र बैंक ?

सन् २००९ मा पहिलो बिटक्वाइनसँगै क्रिप्टोकरेन्सी अस्तित्वमा आयो । त्यतिखेर १० हजार बिटक्वाइनमा दुई ओटा पिज्जा खरिद गरिएको थियो । जब कि करिब १४ वर्षपछि आजको दिनमा एउटै बिटक्वाइनको मूल्य