प्रतिनिधिसभा कानुन निर्माण गर्ने सर्वोच्च निकाय हो । व्यवस्थापिकाका रूपमा रहेको संसद्ले सरकारका काम–कारबाहीको निगरानी गर्ने, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको अनुमोदन गर्ने, राज्यकोषमाथि नियन्त्रण, सरकार गठन र विघटन तथा बजेट स्वीकृत गर्ने