संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या भएको बताएका हुन् । बुधबार प्रतिनिधिसभामा समय लिएर बोलेका उनले कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने