अछाममा एक जना पुरुष स्कूटरसहित मृत फेला परेका हुन्। जिल्लाको साँफेबगर नगरपालिका– १ कालिमाटीका अन्दाजी ५० वर्षीय गणेश नाथ मृत फेला परेका हुन्। योगी सेती राजमार्गको कालिमाटी खण्डमा स्कूटरसहित सडकबाट