काठमाण्डौ, १७ साउन– कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १–१ जना मन्त्री सरकारमा पठाउने सहमति भएको छ । हिजो मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण