समाचार

मिटरब्याजले लियो विनित सोनारको ज्यान

काठमाण्डौ, १७ साउन– मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गाउँपालिका९३ का अन्दाजी ३२ वर्षीय विनित सोनार रहेका छन । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित