काठमाण्डौ,१८ साउन– गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपाली रहेकी छन । फुलकुमारी बिहीबार बिहान ढुंगेठाटी