समाचार

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मी,३० साउन– गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरी रहेका छन । सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको