काठमाण्डौ, २९ साउन– कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । अधिवक्ता कटुवाल सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त