समाचार

एयर इन्डियाको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमै अड्कियो

काठमाण्डौ,३० साउन– एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ । उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।