समाचार

खुल्यो प्रदेश १ मा मुख्यमन्त्रीको कार्यालय

माघ २१, काठमाडौं । प्रदेश नं १ को मुख्यमन्त्री एव मन्त्रिपरिषदको कार्यालय खुलेको छ । क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयमा कार्यालय खुलेसँगै मुख्य सचिव यादव कोइरालाले पनि आइतबार नै पदवहाली गरेका