समाचार

चरेश तस्करी गर्दै गर्दा, दुई जना पक्राउ

माघ २३, काठमाडौं । लगेजमा लुकाएर २५ केजी अवैध लागुऔषध चरेश तस्करी गर्दै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पालुङ्गटार–९, खोप्लाङ्ग घर भइ काठमाडौं–१६ नयाँबजार बस्दै