माघ २१, काठमाडौं । प्रदेश ६ को पहिलो बैठकमा पत्रकारहरुलाई हलभित्र प्रवेश निषेध गरिएको छ । हलभित्र ठाउँ अभावका कारण पत्रकारहरुलाई रिपोर्टिङको व्यवस्थापन गर्न नसकिएको सचिवालयले जनाएको छ। पत्रकारहरुका लागि