समाचार

जलविद्युतको घट्यो, होटेल समूहको बढ्यो ः सेयर,

माघ २०, काठमाडौं । नेप्सेले १४ सय विन्दुलाई टेवा पाउन थालेको महिना दिनभन्दा बढी भयो । लगानीकर्ताहरु १४ सय विन्दुभन्दा तल बजार झर्ने गरी सेयर बिक्री गर्न अनिच्छुक देखिन्छन् ।