माघ २०, काठमाडौं । गैरकानुनी (अवैध) रुपमा कुवेतमा बसेका कामदारहरुलाई कुवेत सरकारले आममाफी दिने भएको छ । निश्चित समयका लागि यहाँको सरकारले कामदारहरुलाई आम माफी दिने निर्णय गरेको हो ।