समाचार

झापाली समाजको आयोजनामा यूएईमा निस्शुल्क स्वास्थ्य शिविर

माघ २१, काठमाडौं । अबुधाबीमा झापाली समाज यूएईले माघ १९ गते शुक्रबार यूएईको राजधानी अबुधाबीमा निस्शुल्क स्वास्थ्य शिविरसहित वनभोज कार्यक्रमको आयोजना गरेको छ । अबुधाबीको लाइफ केयर हस्पिटलको सहयोगमा सम्पन्न