समाचार

प्रदेश ३ मा मुख्यमन्त्रीको कार्यालय खुल्यो

माघ १९ , काठमाडौं । प्रदेश ३ को मुख्यमन्त्रीको कार्यालय आजबाट सञ्चालन हुने भएको छ । प्रदेश सरकारका प्रमुख सचिव रेश्मीराज पाण्डे आजै मुख्यमन्त्रीको कार्यालयमा पदबहाल हुँदैछन् । हेडौंटास्थित मकवानपुर