माघ २४, काठमाडौं । प्रदेश १ मा पनि अन्य प्रदेशमा जस्तै बुधबार बिहान देखि राष्ट्रियसभाका लागि मतदान सुरु भएको छ । संघीय लिम्बुवान मञ्चले भने मतदान नगर्ने जनाएको छ ।