समाचार

शक्तिशाली चिनियाँ राष्ट्रपति सी जिनपिङस् जो मल बोक्थे, गुफामा बस्थे

माघ २३, काठमाडौं । (बीबीसीबाट) विश्वकै शक्तिशाली नेताहरुमध्ये पर्छन् चिनियाँ राष्ट्रपति सी जिनपिङ । तर, उनी शक्तिमा आउनुअघि एउटा गुफामा धेरै वर्ष बिताएका थिए र सामान्य कृषकका रुपमा श्रम गरेका