समाचार

मागलाई वेवास्ता गरेको भन्दै क्याम्पसमा विद्यार्थीद्वारा तोडफोड र तालाबन्दी

माघ २५ , काठमाडौं । सिरहामा आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले सिरहा मिर्चैयाको ब्रम्हचारी दामोदरानन्द क्याम्पसमा तोडफोड र तालाबन्दी गरेका छन् । नियमित कक्षा सञ्चालन गर्ने लगायतका विभिन्न आश्वासन