माघ २८, काठमाडौं । प्रदेश ४ को मुख्यमन्त्री सहमतिमै चुन्ने एमालेको प्रयास असफल भएको छ । अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुनेछ । दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ