समाचार

घरेलु कामदारको श्रम स्वीकृति खुल्ने

माघ २८, काठमाडौं । घरेलु कामदारहरुका लागि खुशीको खबर नेपाली दूतावास युएईकी द्वितीय सचिव बिष्णुकुमारी अधिकारीले घरेलु कामदारहरुलाई पुनः रोजगारीमा फर्कन श्रम स्वीकृति खोल्न सक्ने बताएकी छिन् । यो प्रक्रिया