समाचार

नागढुङगा-थानकोट सडकखण्ड स्थानीयले पारे अबरुद्ध

माघ २६, काठमाडौं । काठमाडौं भित्रिने मुख्य नाकाका रुपमा रहेको नागढुंगा-थानकोट सडकखण्ड स्थानीयवासीले अवरुद्ध पारेका छन् । आफ्नो मागहरुको सुनुवाई नभएको भन्दै शुक्रबार विहान स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका