समाचार

जनजाति महासंघले ईयूलाई समर्थन गर्दै, अभिव्यक्ति सच्याउन सरकारसँग माग

चैत ८, काठमाडौं । आदिवासी जनजाति महासंघले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदनको समर्थन गरेको छ । ईयूको सिफारिसको आलोचना गर्दै सरकारले विज्ञप्ति निकालेकामा महासंघले आपत्ति जनाएको छ । जनजाति महासंघका