चैैत ९, काठमाडौं । सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) जर्सी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ । बिहीबार साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले