चैैत ९, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाशका लागि कर्मचारीले दिएको निवेदन स्वीकृत नहुने बताएका छन् । उनले कर्मचारी समायोजन नरोकिने समेत स्पष्ट पारे ।