चैत ८, काठमाडौं । फेसबुकका करोडौं प्रयोगकर्ताका गोप्य डाटा चोरी भएको प्रकरणमा फेसबुक संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीबाट गल्ती भएको स्वीकारेका छन् । उनले आफूमाथि विश्वासघात भएको भन्दै यसको ब्यवस्थापन