समाचार

प्रदेश ३ का मुख्य न्यायाधीवक्ताले लिए सपथ

चैत ८, काठमाडौं । प्रदेश ३ को मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले बिहीबार सपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय हेटौंडामा एक समारोहका बीच न्यौपानेले न्यायाधिवक्ताको रुपमा सपथ लिएका हुन् ।