वैशाख १९, काठमाडौं । दिपायल विद्युत स्टेशनमा आगलागी भएको छ । आगलागीबाट डोटी र अछाममा समेत विद्युत आपूर्ति बन्द भएको छ । बुधबार बिहान करिब ८ बजे आगलागी भएको थियो ।