समाचार

नगरपालिकाकी उपमेयर अधिकारीले श्रीमान् विरुद्ध उजुरी दिएपछि

वैशाख १९, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाकी न्यायिक समितिकी संयोजक मुना अधिकारी नै श्रीमान्को कुटपिटबाट घाइते भएकी छन् । नगरपालिकाकी उपमेयर अधिकारीको श्रीमान् ध्रुव कुँवरले उनीमाथि कुटपिट गरेका हुन् ।