वैशाख १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेको जनाएको छ । आयोगका