समाचार

नरेन्द्र मोदीका लागि प्रदेश २ का नेताहरु झाडु बोकेर सफाइमा

वैशाख २०, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने भएपछि बिहीबार यहाँ बृहत सरसफाइ गरिएको छ । प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु सरसफाइमा सहभागी