वैशाख २०, काठमाडौं । डा. गोविन्द केसीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् । पराजुलीले आफ्नो कार्यकालमा भ्रष्टाचार र न्यायिक अपचलन गरेको भन्दै त्यसको उचित छानबिन