एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता स्वागतयोग्य छ : नेपाली कांग्रेसका नेता रामहरि खतिवडा

४ जेष्ठ २०७५, शुक्रबार १०:५४

जेठ ०४, काठमाडौं ।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा सँग दुई ठूला कम्युनिष्ट पार्टी मिलेपछिको मुलुकको राजनीति र कांग्रेसको भविष्य के हुन्छ ? भन्ने विषयमा राम गैरेले लिएको विषेश संवाद । विस्तृत संवाद भिडियोमा ।

 

https://youtu.be/d0YfpYwuTEE?t=70