समाचार

नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने तयारीमा नेपालका प्रधानमन्त्री

वैशाख १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने तयारी भएको छ । गृहमन्त्री रामबहादुर थापाका अनुसार, भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणका क्रममा जनकपुर उत्रने