समाचार

भेडाबाख्रा झैं एकै ठाउँमा कोचिएर पढ्न बाध्य छन् बालबालिकाहरु

वैशाख १८, काठमाडौं । चितवनको विकट लोथरको कालिटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका बालबालिका भेडाबाख्रा झैं एकै ठाउँमा कोचिएर पढ्न बाध्य भएका छन् । राप्ती नगरपालिका–१३ स्थित उक्त विद्यालयको पुरानो भवनमा बनेको