वैशाख २४, काठमाडौं । सगरमाथा नजिकैको लोबुचे हिमाल आरोहण गर्न गएका एक जापानी पर्वतारोहीको मृत्यु भएको छ । ४२ वर्षीय ताकाहिरो कुगाको लेक लागेर मृत्यु भएको प्रहरीको अनुमान छ ।