समाचार

अब गाडी दुर्घटना भए यात्रुको उपचार सरकार की व्यवसायी गर्ने ?

वैशाख २५, काठमाडौं । सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नब्यहोर्ने बताएका छन् । उनीहरुले बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते