वैशाख २५, काठमाडौं । पर्साको पोखरीयामा रहेको पोखरीया अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा नवौं अथवा दशौं तहका एक जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि चिकित्सक नखटाइएका