वैशाख २५, काठमाडौं । गत फागुन २४ गते बोक्सी भगाउने भन्दै निर्घात कुटिएकी राधा चौधरीलाई बेलायतमा बस्ने नेपालीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बेलायतमा बसोबास गर्ने खोटाङ