वैशाख २७, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा कन्जुस्याइ गर्न नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बिहीवार सभामुखसँग