समाचार

कैलालीका करिब सयवटा निजी विद्यालयमा तालाबन्दी

वैशाख २७, काठमाडौं । विप्लव नेत्तृत्वको नेकपाले कैलालीका दर्जनौं संस्थागत निजी विद्यालयमा बिहीबार तालाबन्दी गरेको छ । विभिन्न माग राख्दै नेकपाले जिल्लाभरका करीब १ सय विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ