वैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टिकरण दिएको बताइएको छ । आज विहान भएको एकान्तवार्तामा प्रचण्डले त्यसबारे प्रश्न